काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले आन्दोलनरत शिक्षक महासंघको प्रतिनिधिसँग छलफल गर्ने भएका छन् । महासंघका पदाधिकारीसँग सिंहले आज दिउँसो ३ बजे सिंहदरबारमा छलफल गर्ने