काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव छ । साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव रहेको छ