काठमाडौं । नवरात्रको दोस्रो दिन आज नवदुर्गाको ब्रह्मचारिणी स्वरुपको आराधना गरिँदैछ। नवरात्रमा प्रत्येक दिन भगवती दुर्गाका एक–एक स्वरूपको आराधना परम्परा छ। तपस्यामा लीन हुने भएकाले