महोत्तरी । मधेसका महोत्तरीसहितका मिथिला क्षेत्रमा अहिले जताततै छठ पर्वको रौनक छ । सूर्य उपासनाको महापर्व छठको तयारीमा मिथिला क्षेत्रका जन–जन परिचालित देखिँदा छन् ।