काठमाडौं। आज नेपालले संयुक्त अरब इमिरेटस (युएई) सँग प्रतिस्पर्धा गर्दैछ । आइसिसी विश्वकप छनोट अन्तर्गत प्लेअफ खेलमा आज नेपालले युएईसँग प्रतिस्पर्धा गर्न लागेको हो ।