काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । साथै, भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव नेपालमा रहेको छ