काठमाडौं । लुम्बिनी, सुदूरपश्चिम प्रदेशसहित अन्य प्रदेशका एक–दुई स्थानहरूमा आज बिहानैदेखि हल्का तथा मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ