काठमाडौं । आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।