काठमाडौं । आज बिहानैदेखि काठमाडाचैं उपत्यकासहित केही भू–भागमा वर्षा भइरहेको छ । मधेस, वाग्मती, लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको हो