काठमाडौं । ललितपुर महानगरपालिकाले आज बुधबार स्थानीय बिदा दिने निर्णय गरेको छ । ऐतिहासिक तथा धार्मिक महत्व बोकेको रातो मच्छिन्द्रनाथ रथजात्राअन्तर्गत ‘नरिवल खसाल्ने’दिनका अवसरमा महानगरले