काठमाडौं । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज विश्वासको मत लिँदैछन् । २० साउनमा मुख्यमन्त्री नियुक्त भएका उनले संवैधानिक व्यवस्थाअनुसार आज प्रदेशसभाबाट विश्वासको मत