काठमाडौं । आज श्रीकृष्ण जन्माष्टमी, भगवान् श्रीकृष्णको जन्मदिन विश्वभरका हिन्दु धर्मावलम्बी र भक्तहरूले उत्साहपूर्वक मनाउँदै छन् । बाँसुरीको मधुर धुन, मयूरको प्वाँखले सजिएको शिर, रंगीचंगी