काठमाडौं । राजनीतिक दलहरूले प्रतिनिधिसभा निर्वाचनमा प्राप्त सिटका आधारमा निर्वाचन आयोगमा नाम पठाउन धमाधम समानुपातिक सांसद छनोट गरिरहेका छन् । आयोगले यही फागुन २८ गते