काठमाडौं । नेपाली बजारमा आज (आइतबार)सुन चाँदीकै मूल्य स्थिर छ । गएको तीन दिन लगातार घटेको सुनको मूल्य आज शुक्रबारकै मूल्यमा कायम भएको हो ।