काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज सुर्खेत जाँदैछन् । मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन विश्वविद्यालयका कुलपतिसमेत रहेका उनी बिहान ११ बजे सुर्खेत पुग्ने