काठमाडौं । आज १३ औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस मनाइँदैछ । १३ वर्षदेखि जनवरी १ तारिखका दिन राष्ट्रिय पोसाक दिवस मनाउन थालिएको हो ।