काठमाडौं । आज १७औँ गणतन्त्र दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपाली जनताको आन्दोलन र परिवर्तनको आकाङ्क्षासँग जोडिएको गणतन्त्र स्थापनाका अवसरमा आज सैनिक मञ्च