काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले आत्मनिर्भर अर्थतन्त्रको विकास र विस्तारमा केन्द्रित हुन निजी क्षेत्रलाई आह्वान गरेका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसिसीआई)को साधारणसभालाई