काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको बोहराटारस्थित घरमा पनि आगजनी भएको छ । सोमबार १९ जनाको मृत्यु भएपछि आक्रोशित आन्दोलनकारीहरूले राष्ट्रपति पौडेलको घरमा आगजनी गरेका हुन्