एजेन्सी । कोपा अमेरिका २०२१ को फाइनल अघि ब्राजिलका स्टार फरवार्ड नेयमारले आफ्नै टोलीका समर्थकसँग रिसाएका छन् । नेपाली समय अनुसार अर्जेन्टिना र ब्राजिल खेल्दैछन्