काठमाडौं । आम जनता पार्टी निकट आम सुकुम्वासी सङ्घले काठमाडौं महानगरपालिकाको दोहोरो चरित्र सच्याउन माग गरेको छ । महानगरको दोहोरो व्यवहारले सुकुम्वासीहरूलाई दुखी बनाएको भन्दै