काठमाडौं । नेपाल आयल निगमको कार्यकारी निर्देशकको पदमा चण्डिकाप्रसाद भट्ट नियुक्त भएका छन् । निगमको कार्यकारी पदका लागि ३ जनाको नाम सिफारिसमा परेको थियो ।