काठमाडौं । निर्वाचन आयोगले कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई स्पष्टीकरण सोधेको छ । आचारसंहिता उल्लंघन गरेको भन्दै आयोगले झापा-१ का उम्मेदवार शर्मालाई २४ घण्टे स्पष्टीकरण सोधेको