बर्दिया । नेपाली कांग्रेसले बर्दियाबाट पूर्वपरराष्ट्र मन्त्री डा.आरजु राणा देउवाको नाम सिफारिस गरेको छ । प्रतिनिधि सभाको निर्वाचनका लागि बर्दिया-२ बाट आरजुको नाम सिफारिस गरिएको