काठमाडौं । सहरी विकास मन्त्रालयको मातहतमा रहेको राष्ट्रिय आवास कम्पनीका अध्यक्ष संदीपकुमार मिश्रले कम्पनीका महाप्रवन्धक रामकृष्ण निरौलासँग तमसुक गरेर तलब बुझ्ने गरेको पाइएको छ ।