काठमाडौँ । मछिन्द्र फुटबल क्लब पोखरामा जारी आहा-रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको क्वार्टरफाइनलमा संकटा क्लबलाई ४-१ ले पन्छाउँदै मछिन्द्रले अन्तिम चारमा