जेरुसेलम । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले दमास्कसमा बशर अल–असदलाई सत्ताच्यूत गरेपछि सिरियासँगको सीमामा रहेको असैन्यीकृत बफर जोन ‘कब्जा’ गर्न सेनालाई आदेश दिएलगत्तै कब्जा गरिएको छ