विश्वविख्यात वैज्ञानिक अल्बर्ट आइन्स्टाइनलाई सन् १९५२ मा इजरायलको राष्ट्रपतिको प्रस्ताव गरियो । उनले आफू उक्त पदका लागि उपयुक्त नभएको भन्दै प्रस्तावका लागि धन्यवाद दिएका थिए