एजेन्सी । इजरायल र हमासबीच युद्धविराम सम्झौता भएपछि उत्तरी गाजामा रोकिएका सयौँ प्यालेस्टिनी धमाधम आफ्नो घर फर्कन थालेका छन् । यसअघि इजरायलले हमासलाई युद्धविराम सम्झौता