काठमाडौं । मार्च २३ को बिहान गजाको राफा नजिक मानवीय सहायताका लागि गएका १६ जना स्वास्थ्यकर्मीमाथि इजरेली सेनाले अन्धाधुन्ध गोली चलाउँदा १५ जनाको ज्यान गयो।