काठमाडौं । माउन्टेन फ्लाइटका लागि उडेको बुद्ध एयरको जहाज आकस्मिक अवतरण गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको बुद्धको नाइनएनएजेएस जहाज एउटा इञ्जिनमा समस्या देखिएपछि