काठमाडौं । इटालीले नेपाललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । कोरोना भाइरस (कोभिड-१९) को दोस्रो लहर महामारीविरुद्ध लड्न भेन्टिलेटरसहित स्वास्थ्य सामग्री सहयोग गरेको हो ।