काठमाडौं । संसद्का दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन सरकारको रवैया र गतिविधिका कारण जनतामा निराशा र आक्रोश बढ्दै गएको छ ।