काठमाडौं । ठगी तथा सङ्गठित अपराध मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भई फरार रहेका धनुषाको औरही गाउँपालिका–५ का ४४ वर्षीय रजिन्द्र पासमान पक्राउ परेका छन्