काठमाडौं । ललितपुरको इमाडोलमा नयाँ बुटिक सञ्चालनमा आएको छ । बुटिकको संख्या बढिरहेका बेला फेसन डिजाइनर उषा राईले इमाडोलमा ‘आरयु क्रियशन हाउस’ सञ्चालनमा ल्याएका हुन्