एजेन्सी । इराकको राष्ट्रपति कुर्द राजनीतिज्ञ अब्दुल लाटिफ रशिद निर्वाचित भएका छन् । संसदमा बिहीबार भएको मतदानपछि उनी राष्ट्रपति निर्वाचित भएको सभामुखले घोषणा गरेका थिए