काठमाडौं । अमेरिकी सेनाको एक विमान इराकमा दुर्घटनाग्रस्त भएको छ । केसी–१३५ रिफ्युलिङ विमान दुर्घटनाग्रस्त भएको र यो इराकको हवाई क्षेत्रमा रहेको अमेरिकी सेनाले पुष्टि