काठमाडौं । इराकको राजधानी बगदादमा रहेको अमेरिकी दूतावासमा क्षेप्यास्त्र प्रहार भएको छ । इराकी अधिकारीहरूका अनुसार दूतावास परिसरभित्र रहेको हेलिप्याडमा क्षेप्यास्त्र प्रहार भएको समाचार एजेन्सी