काठमाडौं । इरानका विदेशमन्त्री अब्बास अराघचीले इस्लामाबाद भ्रमणका क्रममा पाकिस्तानका सेना प्रमुख आसिम मुनीरसँग भेटवार्ता गरेका छन् । अमेरिका र इरानबीच क्षेत्रीय स्तरमा वार्ताको प्रयास