काठमाडौं । इरानका सर्वोच्च नेता आयातुल्लाह अली खामेनीको मृत्यु भएको छ । इरानका सरकारी मिडियाले अमेरिका र इजरायलको आक्रमणमा खामेनीको मृत्यु भएको जानकारी दिएका हुन्