तेहरान । इरानले मङ्गलवार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शान्ति प्रस्तावलाई कडा भाषामा अस्वीकार गर्दै उक्त आह्वानलाई अमेरिकाका हालका सैन्य कार्यहरूसँग ‘पूर्णतः विपरीत’ भएको टिप्पणी गरेको