तेहरान, (एजेन्सी) । इरानका विदेशमन्त्री सैयद अब्बास अराग्चीले शनिबार हमासका पोलिटब्यूरो प्रमुख इस्माइल हनियाको हत्याप्रति देशको प्रतिक्रिया ‘विचारपूर्वक, सटीक र व्यवस्थित’ हुने बताएका छन् ।