काठमाडाैं । नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले कांग्रेस कमजोर छैन भन्ने साबित गर्न इलाम–२ को उपनिर्वाचन जसरी पनि कांग्रेसले जित्नै पर्ने बताएका छन् ।