काठमाडौं । नेकपा एकीकृत समाजवादीले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनको लागि उम्मेदवार टुंग्याएको छ । प्रतिनिधिसभाअन्तर्गत इलाम–२ को उपनिर्वाचनमा जीतबहादुर राई र बझाङको प्रदेशसभातर्फ