काठमाडौं । ई-पासपोर्ट छपाई प्रक्रियामा भएको अनियमितता प्रकरणमा राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित सात जनाको विशेष अदालतमा दोस्रो दिन पनि बयान जारी रहेको छ ।