एजेन्सी । उत्तरी चीनको तियान्जिनमा रहेको अपार्टमेन्ट भवनमा भएको ग्यास विस्फोटमा परी मङ्गलबार ११ जना घाइते भएका छन् भने तीन जना बेपत्ता भएका छन् ।