दसैँको मुखैमा बाढीपहिरोबाट जनधनको ठूलो क्षति भयो । पूर्वानुमान हुँदाहुँदै पनि राज्य किन पटकपटक चुक्दै आएको छ ? मौसम विज्ञानले भारी वर्षाको पूर्वानुमान गरेकै थियो