काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनमा काठमाडौं उपत्यकाका पाँच क्याम्पसमा अखिल क्रान्तिकारीका उम्मेदवार विजयी भएका छन् । जनप्रशासन क्याम्पस बल्खु, बानेश्वर क्याम्पस बानेश्वर, सानोठिमी