काठमाडौं । तपाइँ उपत्यकामा हुनुहुन्छ र आज घरबाहिर निस्कँदै हुनुहुन्छ भने सोच्नुहोला किनकि काठमाडौं उपत्यकाका भित्रीका सडकहरुमा आज पनि सवारी आवागमन प्रभावित बनेको छ ।