काठमाडौं । नेपाली सेनाका उपरथी मानबहादुर महरालाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । मङ्गलवार प्रधानसेनापति अशोकराज सिग्देलले जंगीअड्डामा महरालाई उपरथीको दर्ज्यानी चिह्न प्रदान गरेका हुन्